आवरउदयपुर,भदौ ३० । नागरिकको अभिव्यक्ति स्वतन्त्रता, भ्रष्टाचारको अन्त्य, सूचनाको हक र सुशासनको मागसहित भदौ २३ र २४ गते देशभर जेन–जि पुस्ताका युवाहरूले आयोजना गरेका विरोध प्रदर्शनमा राज्यपक्षबाट भएको अत्यधिक बल प्रयोगका कारण राजधानीसहित विभिन्न जिल्लामा सर्वसाधारण नागरिक तथा सुरक्षाकर्मीको ज्यान गएकामा उदयपुरका नागरिक समाज, संघसंस्था तथा अभियन्ताहरूले गहिरो ध्यानाकर्षण गराएका […]