आवरउदयपुर ,
आफ्नो दाजु बचाइदिनु भन्दै सम्पुर्ण नेपालि आमाबुवा दाजुभाइ दिदिबहिनी समक्ष पियारी तामाङले अपिल गरेकी छिन।तस्बिरमा दाजुबैनिबिद्यार्थी भिजामा आफ्नी श्रीमती को (Dipendent visa)मा केही महिना अगाडि मात्र (UK)युके पुगेका साबिक डुम्रे ६ ढुङ्रे हाल उदयपुरगढी गाउँपालिका नेपाल्टार का कुमार भनेर चिनिने वर्ष ३३ को घमान सिंह तामाङ बिरामी परेका छन।UK पुगेर lower kingswood kT20 6SU मा बस्दै आएका तामाङ एक्कासि बेहोस भएर ढलेपछी St.Gerorges Hospital.Tooting Neuro Intensive Care Unit hospital मा उपचार भइ रहेको उनका श्रीमतीले जानकारी दिएकी छिन।
भेन्टिलेटरमा राखेको एक हप्ता बिति सक्दापनी अझै होस आएको छैन।दिमागमा समस्या भएको र झन झन सुनिदै गएकोले बिरामिको अबस्था अझ जटिल बन्दै गएको डाक्टरले जानकारी दिएको तामाङका श्रीमती उमा वाइवाले बताएकी छिन।भर्खरै पुगेका तामाङ दम्पतीको चिनजान,आफन्त कोइ नभएको कारण हस्पिटलमा उपचारको लागि कतिलाग्छ?बिरामिका श्रीमतीलाई खान,बस्न,कोठाभाडा तिर्न समेत गारो भएपछि सबै सङ्ग सहयोगको अपिल गरेको उनका बैनी पियारी तामाङले बताइन्।यस्तै UK मै रहनुभएका सामाजिक अभियान्ता उषा राइले सम्पुर्ण युकेमा रहनुभएका नेपाली आमाबुवा,दाजुभाइ,दिदिबहिनी समक्ष घमान सिंह तामाङ बचाउ अभियानमा जेजती सक्नुहुन्छ सबैले सहयोग गरिदिनुहोला भन्दै हार्दिक अपिल गरेकी छिन।तेस्तै नेपालमा पनि रकम संकलनको अभियान चलाउने उनका भाइ इस्वर तामाङ्ले बताए।इस्वरले भने हामिलाइ सहयोग गर्नुहुने महानुभाबको लागि बिदेश र नेपालको सम्पर्क नम्बर र खाता नम्बर राखिदिएकाछौ।
# बिरामी घमान नेपालमा रहदा उदयपुर जिल्लाको सदरमुकाम गाइघाट स्थित पिसजोन बोर्डिङका कुशल शिक्षक थिए।
Uk लगाएत बिदेशका लागि बिरामिको श्रीमतीको
BANK DETAILS
Name – Hritika Tamang
Sort Code- 23-05-80
Account Number- 44325764
Bank Name- Metro Bank मा आर्थिक सहयोग पठाउन सक्नुहुनेछ।भने नेपालमा भित्र रहनुभएका सहयोगी दाताहरुले इस्वर तामाङ 9842537840मा सम्पर्क गरि सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।पढिसकेपछी सबैले एक शेअर गरिदिनुहोला ताकी सहयोगी दातासम्म पुग्न सकोस।
प्रकाशित मिति-२०७९/०२/२१

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय