काठमाडौं ,नेपाल प्रहरीका पूर्व डीआईजी केशव अधिकारी ले प्रधानमन्त्री बालेन्द्र शाह दलाल र बिचौलियाहरूको निशानामा परेको दाबी गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अधिकारीले विगतमा बिचौलियाहरू प्रधानमन्त्रीको नजिकसम्म सहज पहुँच राख्ने गरेको तर अहिले त्यसमा ठूलो परिवर्तन आएको बताएका छन्। उनका अनुसार, “पहिला बिचौलियाहरू प्रधानमन्त्रीको बेडसम्मै पुग्ने गर्थे, […]