सुनको मूल्य ह्वात्तै बढ्यो,

चैत्र २५,नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला ७२ सय रुपैयाँले बढेर दुई लाख ९९ हजार रुपैयाँ पुगेको छ। चाँदी पनि प्रतितोला २०५ रुपैयाँले बढेको छ। अन्तर्राष्ट्रिय रूपमा अमेरिकी राष्ट्रपति ट्रम्पले इरानमाथिको आक्रमण स्थगित गरेपछि ऊर्जा संकट र महँगीको त्रास कम हुँदा लगानीकर्ताहरू सुरक्षित लगानीतर्फ आकर्षित भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय