आदयवरउपुर,भदौ ४ ।
आज स्थानिय बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार प्रतितोला १६ सय रुपैयाँले घटेको छ।

मंगलबार प्रतितोला एक लाख ९५ हजार एक सय रुपैयाँमा कारोबार भएको सुन बुधबार प्रतितोला १ लाख ९३ हजार पाँच सय रुपियाँ कायम भएको छ ।

चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदी ४५ रुपैयाँले घटेको छ ।

मंगलबार दुई हजार तीन सय रुपैयाँमा प्रतितोला कारोबार भएको चाँदी घटेर बुधबार दुई हजार ३५५ रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय