सुजना राई
उदयपुर-नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)प्रदेश नम्बर एक को सदस्यमा एबिराज राई सर्वसहमत चएन भएका छन। निर्वाचित राई नेकपा (माओवादी केन्द्र)को सहायक संगठन योङ कम्युनिस्ट लिग (YCL )नेपालको प्रदेश इन्चार्ज समेत हुन!जनयुद्ध काल देखि नै सकृय रुपमा संगठनमा काम गर्दै आएका राई भन्छ्न मेरो राजनिती यात्रा yCL बाट नै गरेको हु।
पार्टी मा लागेर साङगठानिक रुपमा काम गरेको २० वर्ष को यो अन्तरालमा पार्टी र संगठनले दिएको जिम्मेवारी लाई निस्वार्थ रुपमा जनताको पक्षमा काम गर्ने राइको भनाइ छ।
मोरङको बिराटचौक स्थित JCI को सभाहलमा भएको एतिहासिक प्रथम अधिवेशन बाट भुगोल र गैर भुगोल गरि २६९ जना सदस्य छ्न,तेस्तै उदयपुरले उर्जावान ,प्रखर २० सदस्य पाएका छन ।
सदस्यहरुमा प्रतिनिसभा सदस्य सुरेश कुमार राई (हिमाल),मोहन बहादुर खत्री(दिपक),एबिराज राई,मणि खम्बु(रिवासी),नारायण बुर्जा मगर,भेष कुमारी राउत (कोपिला),राजन किराँती (बासु)बिनोद कुमार कटवाल(दिवस)भिम बहादुर अधिकारि(अनिल),केपि बराल,सम्झना तामाङ (योद्धा),दोर्ण पौडेल (निरज),भगवती खनाल,बिमल किराती,काजिमान तामाङ(जिज्ञासा),झनक बि.क,ढुङ्गराज बि.क,दिलकुमारि मगर(चेतना)अमृता राई,रमन भट्टराई र निर्मला मगर रहेको छ।
अधिबेशन को बन्द सत्रले २६९ जना सदस्यहरु सर्वसहमत चयन गरेको हो।नयाँ नेतृत्व चयन भइ रहदा पदाधिकारी का लागि आकाङ्छि धेरै भएपछी चुनियका २६९ सदस्य हरुले यहि भित्रबाट सर्वसहमत रुपमा टुंगो लाउने जानकारी दिएकाछ्न!अध्यक्ष आकाङ्क्षि को दौडमा सुरेस कुमार राई (हिमाल)इन्द्र आङ्बो (मौसम)हेमराज भण्डारि हाल सम्मको फ्रेममा देखिएको प्रदेश सदस्य एबिराज राइ ले जानकारी दिए।






