हिमाल राई बराहक्षेत्र सुनसरि,वडा नं१०प्रकासपुर बस्ने वर्ष ७० को थप एक कोरना पोजेटिभ विरामी टेक बहादुर परीयारको मृत्यु भएको कुरा स्वास्थ्य साखाले जानकारी दिए छ।
नगरपालिका भित्र एक सन्चारकर्मी सहित ४४५ जना पोजेटिभ विरामीहरु रहेका कुरा
साइसुलेसन प्रमुख स्वास्थ्यकर्मी प्रमोद यादवले जानकारी दिएका छन।

वडा नं १ मा १८ जना
वडा नं २ मा ९४ गरी जम्मा ११२ जना पोजेटिभ विरामीहरु रहेको कुरा स्वास्थ्य साखाका जानकारी गराएको छ।आइसुलेसन उपचारर्थ पुरुष ५ तथा महिला ५ गरी जम्मा १० रहेका‌ छन।
निको हुनेहरुको संख्या १९७ जना पुगेको छ।
मृत्यु हुनेहरुको संख्या १८ पुगेको छ।
भोलि २५ गते मंगलबारका दिन महेन्द्र मा.वि.चक्रधटीमा दिउँसो ११ वजे देखि‌ पि.सि.आर.परीक्षण हुने हुँदा शंकास्पद व्यक्तिहरुले उल्लेख स्थानमा सम्पर्क गर्न स्वास्थ्य साखाले अनुरोध गरेको‌ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय