
काठमाडौं, फागुन २४
नेकपाको आधिकारिकताबारे सर्वोच्च अदालतको फैसलापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले स्थायी कमिटीको बैठक बोलाएको छ ।उत्पन्न राजनीतिक अवस्थाबारे छलफल गर्न प्रचण्ड(नेपाल समूहले बिहान ११ बजेका लागि बैठक बोलाएको हो ।
सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएको अवस्थामा अबको अन्योल र रणनीतिबारे छलफल हुने समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । सर्वोच्चको फैसलापछि प्रचण्ड(नेपाल समूहले हिजो कानुन व्यवसायीसँग छलफल गरेको थियो ।
आजको स्थायी कमिटी