आवरउदयपुर,पौष १२ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सचिवालय बैठक आज (शुक्रबार) बस्दैछ ।

बैठक दिउँसो ३ बजेबाट वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।

बैठकमा समसामयिक राजनीति, केन्द्रीय विभागमा मनोनयन, आगामी केन्द्रीय समिति बैठकको तयारी बारे छलफल हुने बताइएको छ ।

यता, सहकारी ठगी प्रकरणमा पक्राउ परेका पार्टीका सभापति रविको बयान आज पनि जारी छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम हिनामिना प्रकरणमा मुद्दा दर्ता भएपछि रविको बयान थालिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय