आवरउदयपुर,पौष २५ । गाँजा मिसाएर केक र कुकिज तयार गरेर विक्री वितरण गर्ने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोहमद फाजिल र शालोम सादा लेप्चा जैसी छन् ।

सामाजिक सञ्जालमा अकाउन्ट बनाएर अवैध लागु औषध गाँजा प्रयोग गरी केक र कुकिज बनाई बिक्री वितरण हुने गरेको विशेष सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरोले उनीहरुलाइएै मंगलबार पक्राउ गरेर बुधबार सार्वजनिक गरेको हो । प्रहरीका अनुसार उनीहरूले राजधानीको एकान्त कुनामा घर भाडा लिई एक वर्षदेखि यस्तो कार्य गर्दै आएको खुलेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर