आवरउदयपुर,कार्तिक २० । यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक भएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आगामी कात्तिक २९ गते बुधबारका दिन रहेको भाइटीकाको शुभ साइत बिहान १० बजेर ५१ मिनेटमा रहेको जनाएको छ ।

समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले विज्ञप्ति जारी गर्दै भाइटीकाको साइत सार्वजनिक गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर