आवरउदयपुर असोज १
आज असोज १ गते ९सोमबार० राष्ट्रिय विज्ञान दिवस, २०८० मनाइँदैछ।

‘विज्ञान साक्षरता र उद्यमशीलताः सबल अर्थतन्त्रको आधारशीला’ भन्ने भन्ने नारासहित आज राष्ट्रिय विज्ञान दिवस मनाइँदैछ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा दिवस मनाउन निर्देशन पनि दिएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय