आवरउदयपुर भदौ ३०
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमको आज बसेको बैठकले इण्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएको भन्दै शुक्रबार राति १२ बजेबाट लागू हुनेगरी मूल्य बढाउने निर्णय गरेको निगमका प्रवक्ताले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

मूल्य वृद्धिसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १८०।५०, दोस्रो वर्गमा १८२ र तेस्रो वर्गमा १८३ रुपैयाँ पुगेको छ ।

त्यस्तै, डिजेलरमट्टितेलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १६०।५०, दोस्रो वर्गमा १७२ र तेस्रो वर्गमा १७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय