आवरउदयपुर भदौ २९
नेपाल शिक्षक महासंघले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

महासंघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरि असोज ३ गतेदेखि विद्यालय बन्द गर्नेसम्मका आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

शिक्षकका मागहरुलाई सम्बोधन नगरिकन शिक्षा विधेयक ल्याएको भन्दै महासंघले आन्दोलनका कार्यक्रम घोषणा गरेको नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति अध्यक्ष कमला तुलाधरले बताइन् ।

उनले पहिलो चरणमा काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरिएको बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर