आवरउदयपुर,भदौ १ ।
६० केजी सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिकबाट नेपाली नागरिकता फेला परेको छ ।
प्रहरी स्रोतका अनुसार पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसहित सातजना चिनियाँसँग नेपाली नागरिकता भेटिएको छ ।
उनीहरूले जिल्ला प्रशाासन कार्यालय काभ्रेपलाञ्चोकबाट नागरिता लिएको बताइएको छ ।