आवरउदयपुर,साउन ३२ ।
नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेको मुद्दामा काठमाडौं जिल्ला अदालतले पीडितको आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश दिएको छ ।

आज न्यायाधीश राजुकुमार खतिवडाको इजालासमा परेको उक्त मुद्दामा न्यायाधीश खतिवडाले पीडितकी आमाको जन्ममिति दुई खालको देखिएको भन्दै प्रमाणीकरण गर्ने आदेश दिएका हुन् ।

यसअघि पनि विभिन्न कारणले निरन्तर स्थगन हुँदै आएको लामिछानेको मुद्दा आजबाट फाइनल बहस हुने अनुमान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय