आवरउदयपुर,साउन २९ ।
राजस्व अनुसन्धान विभागले साउन २ गते पक्रेको सुन गाल्ने प्रक्रिया सुरु गरिएको छ ।

तस्करी गरेर ल्याइएको सुन राष्ट्र बैंकले आजबाट गाल्न सुरु गरेको राष्ट्र​ बैंकका टक्सार महाशाखा प्रमुख थानेश्वर आचार्यले जानकारी दिए ।

आचार्यले राजस्व अनुसन्धान विभाग र केन्द्रीय अनुसन्धान विभागबाट प्रतिनिधि आइसकेका र केहिबेरमा पगाल्ने काम सुरु हुने बताए ।

सुन गाल्नु अघि प्रकृयाको विषयमा बैंक, सीआईबी र अनुसन्धान विभागको सयुंक्त बैठक बसेको थियो । सुन पक्रिएको २७ दिनपछि मात्रै सुन गाल्न सुरु गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय