
आवरउदयपुर,असार ४
नेकपा एमालेमा फर्किन लागेको बामदेव गौतमले एमाले अध्यक्ष केपी शर्मा ओली सामू १२ बुँदे शर्त राखेका छन् ।
नेकपा विभाजनपछि नेकपा एकता अभियान चलाइरहेका गौतम केही शर्त अघि सारेर एमालेमा पर्किन लागेका हुन् ।
उनले राखेका शर्तमा कृषिमा आधुनिक प्रणाली, सामूहिक खेतीदेखि नेता–कार्यकर्ताले पालना गर्नुपर्ने नीति नियमलगायतका विषयहरु समेटिएका छन् । गौतमले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर यस विषयमा छलफल गरेका छन्। नेकपा ब्युँताउने प्रयास सफल नभएपछि उनी आफैं एमालेमा फर्किन लागेका हुन्।