आवरउदयपुर, जेठ २५
नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनीत भएका १३ जना केन्द्रीय सदस्यले पद तथा गोपनियताको शपथ लिएका छन् ।

पार्टी कार्यालय च्यासलमा आज (बिहीबार) आयोजित एक कार्यक्रममा अध्यक्ष केपी शर्मा आलीले नेकपा एकीकृत समाजवादी त्यागेर एमालेमा फर्किएका मुकुन्द न्यौपानेसहित १३ जनालाई सपथ गराएका हुन् ।

अध्यक्ष ओलीले नेता न्यौपानेसहित प्रेमबहादुर सिंह, भागवत विश्वासी, चुणामणि जंगली, हेमराज राई, ठम्मर विष्ट, अजय गुप्ता, एकवाल मिया, गणेश खनाल, प्रेम तामाङ, यमबहादुर परियार, सुरेन्द्र मानन्धर, उमाशंकर अरगरियालाई शपथ गराए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय