आवरउदयपुर, जेठ १२
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरू भएको छ।

सुरू भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमणका एजेण्डा र बजेटका विषयमा केन्द्रित हुने बताइएको छ ।

प्रधानमन्त्री बजेट घोषणा लगत्तै भारत भ्रमणमा जाने तयारीमा छन्। आर्थिक वर्ष २०८०÷०८१ को बजेट जेठ १५ गते संसदमा प्रस्तुत हुँदैछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय