आवरउदयपुर,वैशाख ३०
यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका कृषि विज्ञ मदन राईविरूद्व एक किशोरीले जाहेरी दिएकी छिन् । यसअघि राईको शुभम फाउन्डेसनमा बसेकी एक किशोरीले शुक्रबार जाहेरी दिएकी हुन् ।

किशोरीले जाहेरीमा राईले आफूलाई शरीरमा हात हालेको, यौन सम्पर्क गर्न सिकाइदिन्छु भन्ने गरेको, आफ्नो गुप्तांग देखाएर छुन लगाएकोलगायतका आरोप लगाएकी छन्।

खोटाङको दिक्तेलस्थित ‘शुभद्रा मदन फाउन्डेसन (शुभम) का संस्थापक ७५ वर्षीय राईले फाउन्डेसनमा बस्ने युवायुवतीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि प्रहरीले उनलाई शुक्रबार पक्राउ गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय