हिमाल राई:
बराहक्षेत्र नगरपालिका वडा नं २ मा रहेको आदर्श माध्यमिक विद्यालय चतरामा व्यवस्थापन समितिको अध्यक्ष पदमा पुनः दोस्रो कार्यकालका लागि यादव गौतमलाई जिम्मेवारी दिएको छ।

अभिभावकहरु र विद्यालय प्रसासनको छलफलबाट
पदेन सदस्य,वडा नं २ का अध्यक्ष होम प्रसाद गौतम
पदेन सचिव प्रध्यानाध्यापक लक्ष्मी प्रसाद लिम्बू
सदस्यहरु:-
सान्ति राम खतिवडा(शिक्षक)
लुलसा मगर,
अम्बिका गजमेर,गायत्री पाण्डे,रमेश बराल,उज्जल श्रेष्ठ,मिन बहादुर बानिया र मिना तामाङ रहेका छन्।

अध्यक्ष यादव गौतमका अनुसार व्यवस्थापन समितिमा रहेका अन्य पदअधिकारीहरु सग सहकार्य गरी विद्यालयको शैक्षिक गुणस्तरलाई थप प्रभावकारी बनाउन शिक्षाप्रेमी,प्रवुद्ध वर्ग, अभिभावकहरु अन्य सुभेच्छुक महानुभावहरु रचनात्मक राय सल्लाह सुझावको लागि सबै सग आग्रह पनि गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय