मंसिर१२ उदयपुर उदयपुर जिल्लाको क्षेत्र नम्बर-१ मा मत गणना हुँदै गर्दा रोकिएको कार्यलाई निरन्तरता दिन निर्वाचन आयोगले निर्देशन दिएको छ ।
आयोगले सोमबार उदयपुरका मुख्‍य निर्वाच अधिकृतको कार्यालयलाई मतगणनापूर्व भएको सहमतीको आधारमा मतगणना कार्यलाई निरन्तरता दिन निर्देशन दिएको हो ।विवाद पश्चात् सर्बदलिय बैठक बसेर सुल्झाउन खोजिएको बिषय नटुङ्गिएपछी निर्वाचन आयोगले निर्देशन दिएको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय