काठमाडौं । राष्ट्रयि प्रजातन्त्र पार्टी ९राप्रपा० ले शनविार काठमाडौं स्थति गौशालामा बृहत् भेला एवं पार्टी प्रवेश कार्यक्रमको आयोजना गर्ने भएको छ । पार्टीको अध्यक्षता राजेन्द्र लङ्दिेनले गरेसँगै बढेको पार्टीको लोकप्रयितालाई थप उचाइमा पुर्याउन कार्यक्रमको आयोजना गरएिको आयोजक राप्रपा काठमाडौं ९वडा नं ९० इकाई कटमिलिे जनाएको छ ।
कार्यक्रमको प्रमुख अतथिमिा पार्टी अध्यक्ष राजेन्द्र लङ्दिेन, वशिष्टि अतथिमिा पार्टीका पूर्व अध्यक्षद्वय पशुपत िशमशेर जबरा र प्रकाशचन्द्र लोहनी, पूर्व गृहमन्त्री बुद्धमिान तामाङका साथै पार्टीकी महामन्त्री कुन्ती कुमारी शाही रहने छन् । उक्त कार्यक्रममा सयौँको संख्यामा युवाहरूलाई राप्रपा प्रवेश गराइने आयोजकले जनाएको छ ।
कार्यक्रम गौशला स्थति स्वच्छन्द पार्टी प्यालेसमा शनविार बहिान ९ बजे देखी हुने बताइएको छ ।