OU, असार ४ भावना राई

त्रियुगा नगरपालिका वडा न. १५ को नेकपा माओबादीको वडा अध्यक्ष गणेश तिम्सिनाको जीवन सङ्गीनी सीता बास्तोलाको मिती २०७९ साल साउन ३ गते मंगलबारको दिन काठमाण्डौ शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको दुखद खबरले हामी स्तम्भ भएका छौँ । मृत आत्माले चीर शान्तीको कामना गर्दै बैकुण्ठमा बास होस । शोकाकुल परिवारप्रति गहिरो समबेदना प्रकट गर्दछौँ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय