OU,असार ११ गते

हिमाल राई बराहक्षेत्र
आज बिहान बराहक्षेत्र नगर पालिका वडा नं २ स्थित सप्तकोशी नदीमा डुङ्गा पल्टिँदा १ जना वेपत्ता भएका छन्।
दुर्गा काफ्ले,टिकाराम वस्नेत,नितेस बस्नेत तथा अमर विष्ट लगायत सप्तकोशी नदीमा काठे डुङ्गा लिएर दाउरा खोज्न जानेक्रममा दुर्घटना भएको कुरा सशस्त्र प्रहरी बेस क्याम्प चतराका प्रहरी निरीक्षक निगम राईले जानकारी दिदै भनु भयो ३ जनाको सकुशल उद्धार गरीएको छ भने अमर विष्ट वेपत्ता रहेका छन।
विष्टको खोजी तथा उद्धार लागि गोताखोर टोली परिचालन गरीएको कुरा निगम राईले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय