जेष्ठ १३,
भरतपुर महानगरपालिका मेअर रेणु दाहाल दुर्घटनामा परेकी छिन।काठमाडौ को जावलाखेल स्थित सवार गाडीबाट दुर्घटनामा परेको हो।दाहाललाइ टाउकोमा चोट लागेको छ,टाउकोमा लागेको चोट भएपनी हाल स्वास्थ स्थिती खतरा मुक्त रहेको उनका उपचारमा संलग्न चिकित्सकले जानकारी दिए।
तस्बिर/समाचार स्रोत-सामाजिक संजाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय