
OU, जेठ २
ताप्ली गाउँपालिकाको परिणाम रोचक बन्दै गएकोे छ । ताप्लीमा मतगणना शुरुदेखी नै एमालेका बाबुराम राईले आग्रता लिदै आएका छन् । बाबुराम राईलाई गठबन्धनका ढुङ्गराज वि.क.ले पछ्याईरहेका छन् । एमालेका बाबुराम राईले ठुलो मतान्तरले ढुङ्गराज वि.क.लाई पछाडी पार्दै आएकोमा ७०० मत गन्न बाकी रहँदा भने मतान्तर ७७ रहेको छ ।