हमिाल राई, बराहक्षेत्र
नेपाल सरकारले नसिुल्क रुपमा झाडा(पखाला लाग्दा वरिामीहरुलाई दनिे जविन जल नहुदा सेवा ग्राहीहरु मुल्य तरिेर जविन जल कन्नि बाध्य भएका छन्।
यस वषियमा चतरा अस्पताल सुचना अधकिारी योगेन्द्र कटेल सग नसिुल्क पाइने जविन जल वारेमा बुझ्दा जविन जल नभएको कुरा स्वीकार गर्नु हुदै भन्नु भयो बराहक्षेत्र स्वास्थ्य साखामा माग फारम भरी पठाएको र आज सम्म जविन जल नआइ पुगेको कुरा बताउनु भयो।
बराहक्षेत्र स्वास्थ्य साखाका कर्मचारी उमेस मेहता सग बुझ्दा आइतबार सम्ममा चतरा अस्पताल जविन जल उपलब्ध गराउने कुरा बताए।






