पौष१४,हिमाल राई। बराहक्षेत्र
तीर्थनगरी बचत तथा ऋण सहकारी संस्था लि. बराहक्षेत्र नगर पालिका वडा नं १ को पाचौं वार्षिक साधारण सभा तथा स्थपना दिवस बोल वम धर्मशाला चतरामा सम्पन्न भएको छ।
यातायात मजदुरहरुको हक,हित,आइ पर्ने आर्थिक लगायतका विषयहरुलाई सम्बोधन गर्ने उद्देश्यका साथ स्थानीय यातायात व्यवसायीहरुले सानो रकमबाट वचन गर्ने कामको थालनी गरेका थिए।
बचत रकम वडदै गए पछि २०७३ मा तीर्थनगरी बचत तथा ऋण सहकारी संस्था लि.स्थपना भएको हो।
हाल सम्म ४ करोड १० लाख ३७ हजार ५५१ रुपैयाँ ७१ पैसा रहेको छ भने कर्जा २ करोड ५३ लाख २२ हजार १०० लगानी गरेको छ।
उक्त सस्थाले स्थानीय समाजसेवी गणेश सुब्बा विरहीलाई दोसल्ला तथा नगद सहित सम्मान गरेको छ।

आफ्ना सेयर सदस्यहरुलाई ७ विधा पनि सम्मान गरेको छ। सम्मानित हुनेहरु
पुरूष जेष्ठ सदस्य पुण्य प्रसाद खतिवडा बराहक्षेत्र -२ महिला ज्येष्ठ सदस्य मैया घिमिरे,
उत्कृष्ट निक्षेप कर्ता पुरूष तर्फ लक्ष्मण धामि,वडा नं २,महिला तर्फ सुमित्रा कटुवाल वडा नं १
उत्कृष्ट कर्जा कारोवार पुरूष तर्फ वडा नं १ निवासि नविन सुब्बा, (बराहक्षेत्र मन्दिर एरिया)नियमित उत्कृष्ट कर्जा कारोवार गंगा नेपाल,उत्कृष्ट नीक्षेप कर्ता रत्न बहादुर विक लगायत नगद सहित सस्थाले सम्मान गरेको छ।

संस्थापक सदस्यहरूलाई सम्मान : गोविन्द मगर, महेश बज्राचार्य ,दिपक कार्कि, मुनु थापा,गोपाल शेर्पा,मिलन श्रेष्ठ,प्रकाश कार्कि, मदन बहादुर बस्नेत( राजन),राजन श्रेष्ठ, गणेश गिरि,ललितकुमार शाह,कुमार श्रेष्ठ,कुमार भट्टराई ,रूद्र बहादुर खत्रि, स्वर्गिय ज्ञानेन्द्र श्रेष्ठ ,
मिथलेश कुमार शाह, स्वर्गिय कमलेस शाह,थामसेर राई,रमेश विक,किशोर ताम्राकार,प्रज्वल श्रेष्ठ,हरिहर शर्मा,गोला बहादुर राई ,किसन थापा,पदम मगर,गणेश राणा,रिता मगर,शंकर कुमार शाह लगायतलाई पनि सस्थाले सम्मान गरेको छ।

कार्यक्रमको सभाअध्यक्ष गोविन्द मगर, विशिष्ट अतिथि गणेश सुब्बा विरही, प्रमुख अतिथि अोम कुमार सर्मा,वडा नं १-२ का वडा सदस्य सुसिला सेर्पा,धन कुमारी गहतराज,कृष्ण कट्टेल, बाबुराम खत्री,पोष्ट बहादुर सुनुवार,चुनु श्रेष्ठ,कमल भट्टराई,लक्ष्मी श्रेष्ठ,रेणुका कार्की,सान्ता राई, इलाका प्रहरी कार्यालय चतराका सइ चेत नारायण माझी लगायतको उपस्थित रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय