हिमाल राई बराहक्षेत्र सुनसरी
वराहक्षेत्र नगरपालिका वडा नं ५ स्थित कालाबन्जर बजारमा रहेको पाथिभरा डिपार्टमेन्ट स्टोरले प्रथम बार्षिक उत्सव कार्यक्रम भव्य रुपमा मनाएको छ।

प्रथम वार्षिक अवशरमा स्टोरले ग्राहकहरुलाई”सामान लानु होस झोला भरी भरी उपहार घरी घरी”योजना अन्तर्गत ग्राहकले २ हजार रुपैयाँ बराबरको सामान खरिद गरे बापत कुपन प्रदान गरेको थियो।
लक्की ड्र अन्तर्गत प्रथम पुरस्कार कमला गौतमले ३२ इन्चिको एल.ए.डी
दोस्रो पुरस्कार गिरीजा निरौलाले मिक्चर
तेस्रो आयुसा हमालले राइस कुकर
सान्त्वना पुरस्कार राज साहरले प्राप्त गरेको थिएँ।
वेष्ट कस्टम्वरहरु आज्ञा भगत, लक्ष्मी सिग्देल,मेरीना तामाङ,मिरा धमला,सरुता दाहाल तथा सरीता राजघामिहरुले पाएका थिए।
आगामी दशै सम्मका लागि दुई हजार भन्दा वढीको सामान खरिद गर्ने ग्राहकहरुलाई सहभागी गराइ लक्की ड्र मार्फत पहिलो पुरस्कार एक सय ५० लिटरको फ्रिज पुरस्कार स्वरुप ग्राहकलाई उपलव्ध गराउने योजना सुरु गरिएको सञ्चालक पाण्डेले जानकारी दिए।
कार्यक्रमको सभापति पाथीभरा डिपार्टमेन्ट स्टोरका सन्चालक नविन पाण्डेको,विशिष्ट अतिथि उधोग वाणिज्य संघ महेन्द्र नगर चक्रधटीका अध्यक्ष सुरेन्द्र गुप्ता तथा एभिन्युजका प्रदेश नं १ पुर्वअञ्चल बियुरो वरिष्ठ पत्रकार सचिन पोखरेल, कृष्ण भट्टराई,दिपक कार्की,प्रायम टि.भि.का विकल रेग्मी, हिमाल राई,संगम विष्ट, सुप्रिम राई रन्जना पौडेल स्थानीय बासिन्दा तथा ग्राहकहरुको उपस्थिति रहेको थियो।
भन्ने कार्यक्रम सञ्चालन मनोज विष्टले गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर