गङ्गा राई,जेष्ठ २९
बालबालिका देखि वृद्ध सम्मले रुचाएका “इकु”सुलेमान संकर फेरि सानो पर्दामा असार दोस्रो हप्ता बाट आउने भएकाछ्न।योगेश उपाध्ययको संगीत र बिनय कार्किको गित रहेको उक्त शृङ्खला “इकुपिताङ”मा आउने भएको हो।
सुलेमान सहित,स्याम राई,ज्याक गुरुङ,गणेसिसारा,उत्तम केशी,राजु कमेडी,अमृता खनाल,आरती लामा,मनिश खड्का,सचिन शर्मा,माया थामी,सरोज ढकाल,सिम्रन भट्ट ,मिलन संकर बालकलाकरमा दिपक थापामगर,सुमन मगर कुशल लोहोनी लगायतको अभिनय रहेको छ।
“इकुले”जंगली मान्छेको भुमिकामा रहेर गरेको अभिनय बाट एकाएक आम दर्शको मन जित्न सफल भएका सुलेमान संकर बिचमा थुप्रै नेपाली टेलि सिरियल र नेपालि फिल्म हरुमा अभिनय गरेकाछ्न।
ग्लोबल टि.भि एचडी र एसएमएस फिल्मको निर्माण रहेको “इकुपिताङ”ग्लोबल टिभी एचडि बाट प्रसारण हुनेछ।उक्त भिडियो राजु पौडेल र मदन महर्जनको छायांकन रबिन बजगाइ को सम्पादन रहेको छ।
सुलेमान संकरले आवर उदयपुर सङ्ग कुरा गर्दै भने आम दर्शकले रुचाइदिनु भएको “इकु” को भुमिकामा रहि टेलिभिजनको पर्दामा आउन पाउँदा खुसी लागेको छ।मैले सकुन्जेल आफुमा भएको कला प्रस्तुत गर्नेछु,माया साथ सपोर्ट पाउने अपेक्षा राखेको छु।

प्रतिक्रिया

सम्बन्धित खवर