उदयपुर,जेष्ठ १०
उदयपुरको उदयपुरगढी गाउँपालिका७ हाडेबासमा दुर्गा भगवानको मन्दिर निर्माण गरि बसेकी माताले कोरोना भाइरस लाई आफैले निको पार्ने कुरा माता चन्द्रकला योगिनिले बताएकी छिन|प्राक्र्तिक नभएर कृतिम बनाइएको यो कोरोना भाइरस सामान्य औसधि र झारफुक बाट निकोहुने उनको दाबि छ|अहिले सम्म फोनकै भरमा पनि कतिपय बिरामीलाई निको भएको उनको भनाई छ,खोटाङ्गको चुइचुम्मा मा जन्मिएकी योगिनी बिगत ६ वर्ष पहिले काठमान्डु कोटेश्वरमा बस्दै आएकी थिइन् ७२ सालको भुकम्पमा नै उनि माता उत्रिएकी हुन् भूकम्पको कम्पन संगै शाक्ति आएको बताइन |भूकम्पले हल्लाएर गयो तर माता हल्लिन छोडिनन,उनका अनुसार देवताको प्रतक्ष दर्सन दिएपछि खोज्दै आउदा उदयपुरगढी ७ मा आइपुगिन जहा उनले आफुलाई दर्सन दिएको देवता भेट्टाउन ४ दिन सम्म खालिखुट्टा मुखमा जल समेत नलाई भौतारिएर ५ दिनको दिन आफ्नो साक्षर भगवानको दर्सन पाएको उनको भनाई छ|हाल तेहा दुर्गा भगवानको मन्दिर बनाएर सेवा दिदै आएको स्थानीय हिरा दर्लामीले ले जानकारी दिएकी छिन,पछिल्लो समय एकदम डरलाग्दो भयानक रुपमा फैलिएको भाइरस को औषधि आफैले बनाउने र कसैलाई आबस्यक परे फोनबाटै पनि काम गर्न सकिने माता योगिनिको भनाई छ |हाल उनि सेवादिने क्रममा त्रियुगा नगरपालिका ११ मा बस्दै आएकिछिन|
माताले हामि संग कुरागर्दै भनिन मेरो सम्पर्क नम्बर राखिदिनु म सेवा गर्न चाहन्छु ताकि अकालमा कसैले ज्यान गुमाउन नपरोस|चंद्रकला योगिनी सम्पर्क -९८४४२८७२२३