हिमाल राई बराहक्षेत्र
वराहक्षेत्र नगरपालिको वार्ड नं ५ बस्ने वर्ष ४२को कोरना पोजेटिभ पुरुष निनु लाल मेहताको उपचारको क्रममा मृत्यु भएको छ कुरा स्वास्थकर्मीहरु प्रमोद यादवले जानकारी दिएका छन।
स्वास्थ्यकर्मी प्रमोद यादवले भने बराहक्षेत्र नगरपालिका भित्र १५५ जना कोरना पोजेटिभ विरामीहरु रहेको छन।
बताएर भने आइसुलेसन ३ महिला ९ पुरुष गरी १२ जना पोजेटिभ विरामीहरुको उपचार भइरहेको कुरा वताउदै भन्नु कोरना पोजेटिभ विरामीहरु सख्यामा दिन प्रतिदिन वृद्धि भइरहेकोले सम्पुर्ण आम नागरिकहरुलाई सरकारले तोकेको मापदण्ड अनुसार सचेत सजक रहेर घरमा बसेर स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञालाई सम्पुर्ण नागरीकहरुले पालना गर्दै अतिआवश्यक काम बेगर घर वाहिर ननिस्कन पनि लम्सालले आग्रह गरे।

वराहक्षेत्र नगरपालिका भित्र दिल माया तामाङ,७ उपेन्द्र बस्नेत,१० अमोल देवि मुखिया, ५,भुण्डी देवी तथा आज इन्द्र बहादुर वस्नेत वाड ७ सहित ५ जना कोरना पोजेटिभ विरामीहरुको मृत्यु भइसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय