
हिमाल राई बराहक्षेत्र
वराहक्षेत्र नगरपालिका भित्र कोरना पोजेटिभको सख्यामा दिन प्रतिदिन वृद्धि भइ रहेको छ।
स्वास्थ्य साखाले दिएको पछिल्लो तथ्यांक अनुसार बडा नं १ मा ३ र २ मा १७ जाना गरी जम्मा ५५ जना कोरना पोजेटिभ विरामी रहेको जानकारी दिए छ।
स्वास्थ्यकर्मी प्रमोद यादवले आइसुलेसन ५ जना पोजेटिभ विरामीहरु रहेको जानकारी दिदै भने सम्पुर्ण आम नागरिकहरुलाई सरकारले तोकेको मापदण्ड अनुसार सचेत सजक रहेर जिवनयापन गर्न तथा अतिआवश्यक काम बेगर घर वाहिर ननिस्कन पनि यादवले आग्रह गरे।
वराहक्षेत्र नगरपालिका भित्र दिल माया तामाङ,७ उपेन्द्र बस्नेत,१० अमोल देवि मुखिया, ५,भुण्डी देवी सहित चार जना कोरना पोजेटिभ विरामीहरुको मृत्यु भइसकेको छ।