हिमाल राई बराहक्षेत्र
वराहक्षेत्र नगरपालिका कोरना पोजेटिभ विरामीको उपचारको क्रममा थप एक महिलाको मृत्यु भएको छ।
बडा नं ५ तिनकुने बस्ने बर्ष ८२ कि भुण्डी देवी महतोको आज विहान ७ बजे मृत्यु भएको छ।
वराहक्षेत्र नगरपालिका भित्र दिल माया तामाङ,७ उपेन्द्र बस्नेत,१० अमोल देवि मुखिया सहित चार जना कोरना पोजेटिभ विरामीहरुको मृत्यु भइ सकेको छ।
आइसुलेसन १ पुरुष २ महिलाको उपचारथ रहेका छन्।
स्वास्थ्य साखाले नगर पालिका भित्र ४४ जना कोरना पोजेटिभ रहेको जानकारी दिएको छ।






