तुलसी निरौला, झापा। काेराेना संक्रमणका कारण झापा अर्जुनधाराका व्यवसायी लोकेन अधिकारीको मृत्यु भएको छ।

झापा अर्जुनधारा नगरपालिका-६ लक्ष्मीपुरका ४५ वर्षीय अधिकारीकाे उपचारका क्रममा झापाकाे बिर्तासिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो।

स्मृति सप्लायर्सका प्राेप्राइटर अधिकारी जोनसन एण्ड जोनसन र कस्मेटिकको होलसेल व्यवसाय गर्दै आएका थिए।

योसँगै झापामा पहिलो र दोस्रो चरण गरि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५२ पुगेको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय