तुलसी निरौला, झापा।

पछिल्लो समय झापामा काेराेना संक्रमणको दर बढेर गएको छ। काेराेना संक्रमणको कारण झापाका बालबालिका बढी प्रभावित भएका छन्।
यसै क्रममा झापाको बिर्तामोडका २५ जना बालबालिका कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
संक्रमित बालबालिका मध्ये १७ बालक र ८ जना बालिका रहेकाे बिर्तामोड नगरपालिकाका सिनियर अहेव दीपक सापकोटा बताए ।
उनीहरु सबै होम आइसोलेसनमा रहेको र होम आइसोलेसनमा रहेका बालबालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको सिनियर अहेव दीपक सापकोटाले बताए।
तुलसी निरौला, झापा। पछिल्लो समय झापामा काेराेना संक्रमणको दर बढेर गएको छ। काेराेना संक्रमणको कारण झापाका बालबालिका बढी प्रभावित भएका छन्।
यसै क्रममा झापाको बिर्तामोडका २५ जना बालबालिका कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
संक्रमित बालबालिका मध्ये १७ बालक र ८ जना बालिका रहेकाे बिर्तामोड नगरपालिकाका सिनियर अहेव दीपक सापकोटा बताए ।
उनीहरु सबै होम आइसोलेसनमा रहेको र होम आइसोलेसनमा रहेका बालबालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको सिनियर अहेव दीपक सापकोटाले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय