वैसाख २५
ईटाली मा एक ९३ बर्षका बृद्धा अस्पतालमा भर्ना भएर कोभिडलाई जिते पछि उनी संग १ दिनको भेन्टिलेटरमा प्रयोग गरिएको अक्सिजनको रकम माग्दा उनी रुन थाले। उनी रोएको देखेर डाक्टरहरुले उनलाई सम्झाइ बुझाई गरि बिल मिनाहा गरिदिने कुरा सुनाएपछि उनले भने:
“म यो पैसा तिर्न नसकेर रोएको होइन। म यो सबै पैसा तिर्न सक्षम छु। तर म ९३ बर्ष सम्म प्रकृतिले दिएको हावामा सास फेर्दा एक रुपैयाँ पनि कतै तिरेको थिएन । आज १ दिन भेन्टिलेटरमा सास फेरेको ५०० युरो तिर्दैछु । म माथि कति ठुलो ऋण रहेछ यो प्रकृतिको , यो म कसरि तिरुला यहि सम्झेर रोएको छु।”
त्यसैले कृपया रुख रोपौ, प्रकृति जोगाऔ, निःशुल्क सास फेरौ
श्रोत-सामाजिक संजालबाट जस्ताको तस्तै |