गङ्गा राई
राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा ग्रामीण पत्रकार समुह बराहक्षेत्रले माक्स तथा सेनिटाइजर पत्रकारहरुलाई उपलब्ध गराएका छन।
समुहका अध्यक्ष हिरण्य कार्कीले भने कोरना दोस्रो लहर चलेपछि बराहक्षेत्र नगरपालिका भित्र रहेर पत्रकारिता पेशामा कृयासिल रहेका पत्रकारहरुलाई कोरनाबाट वचेर समचार सकलन गर्न सहयोग पुगोस भन्ने उद्देश्यले माक्स तथा सेनिटाइटर उपलब्ध गराएका हुन।
बराहक्षेत्र नगरपालिका वडा नं १ तथा २ कृयासिलमा पत्रकारहरु हिमाल राई, सन्तोष गुप्ता,विशण राई, विजय राईलाई माक्स तथा सेनिटाइजर उपलब्ध गराएका हुन।
वराहक्षेत्र नगरपालिका वडा नं २ वयरवन बजारमा रहेर ससस्त्र द्वन्द्व देखि हालसम्म दुई दशक देखी वराहक्षेत्रमा रहेर पत्रकारिता कृयाशिल ग्रामीण पत्रकार सस्थापक अध्यक्ष पत्रकार हिमाल राईलाई माक्स तथा सेनिटाइजर उपलब्ध गराएका हुन।
बराहक्षेत्र नगरपालिका भित्र रहेर पत्रकारिता पेशामा आवद्ध २० जना पत्रकारहरुलाई माक्स तथा सेनिटाइजर उपलब्ध गराउने कार्कीले बताए।