
तुलसी निरौला झापा
झापामा एक जना कोरोना संक्रमित सुत्केरी महिलाको मृत्यु भएको छ ।
झापा दमक नगरपालिकाका वडा नम्बर तीन निवासी ३३ बर्षिया सुत्केरी महिलाको कोशी कोभिड अस्पताल विराटनगरमा मृत्यु भएको दमक नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
ती महिला आठ दिनकी सुत्केरी रहेको बताइएको छ।