मेष राशि :
खानपानाम समस्या । धनको नास । आफन्तबाट सहयोग मिल्ने योग ।

वृष राशि :
सत्रु नास । शिक्षामा प्रगति । चिताएको पुग्ने । नयाँ सम्बन्ध जोडीने ।

मिथुन राशि :
आफ्नाहरु जुट्नेछन् । गुमाएको वा माया मारेको धन फिर्ता हुने योग ।

कर्कट राशि :
साथीभाईको सहयोगले महत्वपूर्ण कार्य बन्ने । नयाँ यात्रा थालनी ।

सिंह राशि :
कार्यशिद्धी । पद र प्रतिष्ठामा बृद्धि । सहकर्मीसँग असल सहकार्य ।

कन्या राशि
:
नयाँ कामको सुरुवात । तर, काम गर्दा होसीयारी अपनाउनुपर्ने ।

तुला राशि :
स्वास्थ्यमा समस्या । सत्रुहरु बढ्ने । चिताएको आंशिक कार्य पूरा ।

वृश्चिक राशि :
व्यापार व्यावसायमा सफलता । प्रेम प्राप्ती । मन खुसी ।

धनु राशि :
मान सम्मानमा कमी । स्वास्थ्यसम्वन्धी समस्या आउने ।

मकर राशि :
परिवारिक आत्मियता बढ्ने । मित्रता बलियो । पूरा दिन खुसीयाली ।

कुम्भ राशि :
बलियो प्रतिस्पर्धीको सामना गर्नुपर्ने । सामान्य झमेला ।

मीन राशि :
जीवनमा नयाँ सफलता । अग्रजको सहयोगबाट सफलता हात लाग्ने ।

तपाईहरु सबैको आजको दिन शुभ बितोस् | धन्यबाद !

प्रतिक्रिया

सम्बन्धित खवर