उदयपुर चैत्र १४
कोरोना भाइरस (कोभिड १९)एक वर्ष भै सक्दापनि नियन्त्रण नभएको हुदा एस वर्षको होलि नखेल्न जिल्ला प्रशाशन कार्यालय उदयपुरले सूचना प्रकाशित गरेको छ|नजिकिदै गरेको होलि,नयाँ वर्ष लाइ मध्यनजर गर्दै कुनैपनि खालको भेला,महोत्सव,भिडभाड नगर्न आग्रह गरेको छ,कोरोना भाइरसबाट बच्नको लागि सामाजिकदुरी कायम गर्ने,माक्स लगाउने,बेलाबेलामा साबुनपानीले हात धुने,सेनिटाइजर प्रयोग गर्ने अतिआबस्यक भन्दा घरबाट बाहिर ननिस्कन समेत अनुरोध गरेको छ|नियमको उल्लघन गरेको पाइएमा कानुन बमोजिम कारबाही गर्ने सुचनामा उल्लेख छ|

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय