काठमाडौं, चैत्र १०
नेपाल पत्रकार महासंघको यही चैत २५ गते हुने निर्वाचनका लागि प्रारम्भिक मतदाता नामावली प्रकाशन गरेको छ ।

पत्रकार महासंघको केन्द्रीय निर्वाचन समितिले मतदाताको नामावली सार्वजनिक गरेको हो । प्रकाशित मतदाता नामावलीमा दाबी विरोध गर्ने समयावधि चैत १० गते साँझ ५ बजेसम्मका लागि तोकेको छ ।

महासङ्घको संशोधित विधानअनुसार यसपटक सबै साधारण सदस्यले जिल्ला, प्रदेश र केन्द्रका सबै पदाधिकारी एवं सदस्यका लागि मतदान गर्न पाउनेछन्
नामावली हेर्न यहाँ क्लिक गर्नुहोस् ।

http://fnjnepal.org/np/notices

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय