काठमाडौं, चैत्र ४
नेपाली बजारमा आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँ बढ्दै प्रतितोला ८६ हजार ९ सय पुगेको छ ।सुन हिजो प्रतितोला ८६ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने घटेको छ । आह चादी तोलामा १० रुपैयाँ घट्दै प्रतितोला एक हजार दुई सय ७० मा झरेको छ । चादी हिजो प्रतितोला एक हजार दुई सय ८० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय