काठमाडौं, फागुन २५

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।सर्वोच्च अदालतको निर्णयपछि पहिलोपटक आज दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको हो ।

सर्वोच्च अदालतले आइतबार नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को नामको विवादमा फैसला सुनाउँदै सो पार्टी ऋषि कट्टेलको नाममा रहने आदेश जारी गरेको थियो ।त्यस्तै, नेकपा (एमाले) र माओवादी केन्द्र साबिककै अवस्थामा रहने पनि आदेश दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय