आवरउदयपुर,फागुन १९
नेपाली बजारमा आज तोलामा १०० रुपैयाँले सुनको भाउ घटेको छ । हिजो बिहिबार एक लाख दुई हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज एक लाख पाँच सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदी बिहीबार तोलाको १२ सय ७० रूपैयाँमा कारोबार भएको सुन आज १२ सय ६५ रूपैयाँले कारोबार भइरहेको छ । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ३८ अमेरिकी डलर छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय