चतिवन – कालकिा नगरपालकिा ७ मा गठबन्धनको तर्फबाट वडाध्यक्षका उम्मेदवार कमल मुक्तान घरदैलोमा व्यस्त छन्। नेपाली कांग्रेसबाट वडाध्यक्षमा उठेका मुक्तान वडाबासी माझ लोकप्रयि छन्।
युवा उम्मेदवार मुक्तानले वडाध्यक्षमा वजियी भए वडा भत्रिका वपिन्न वर्गका लाग िनस्शिुल्क एम्बुलेन्सको व्यवस्था गर्ने प्रतविद्धता जनाएका छन्। कालकिा ७ मा धेरै पछिडएिको वर्गको बसोबास रहेकोले उनीहरुका लाग िनस्शिुल्क एम्बुलेन्सको व्यवस्थालाई आफुले प्राथमकितामा राखेको उनले बताएका हुन्।
ॅयहाँ धेरै वपिन्न वर्गको बसोबास छ। उहाँहरुले अस्पतालसम्म जानका लाग िएम्बुलेन्स भाडा तर्नि समेत नसक्ने अवस्था छ, उनले भने, ॅत्यस्ता पछिाडएिका र वपिन्न वर्गका लाग िअस्पतालसम्म जान नस्शिुल्क एम्बुलेन्स उपलब्ध गराउने प्रतविद्धता जनाउन चाहन्छु।’
यस्तै उनले वृद्धवृद्धाहरुका लाग िघर(घरमै वृद्धभत्ता पुराउने व्यवस्था गरनिे प्रतविद्धता जनाएका छन्। उनले आफु वजियी भए वृद्धभत्ताका लाग िबैंकमा गएर लाइन बस्नुपर्ने बाध्यताको अन्त्य गर्ने बताएका हुन्। बैंकसँग समन्वय गरेर वडा कार्यालय मार्फत नै घर(घरमा वृद्धभत्ता पुराउने व्यवस्था गरनिे उनको प्रतविद्धता छ।
मुक्तानले युवाहरुका लाग िसपिमुलक तालमि ल्याउने बताएका छन्। बरिोजगारी अन्त्यका लाग िसपिमुल्क तालमि सञ्चालन गरेर युवाहरुलाई स्वरोजगार बनाउने उनको योजना छ। कृषमिा लाग्न चाहनेहरुलाई फार्म दर्ता गराई बभिन्नि अनुदान तथा बनिा धतिो ॠण उपलब्ध गराउन प्रयास गर्ने समेत उनले बताए।
कालकिा ७ मा भूमहिनि सुकुम्बासीहरुको बसोबास रहेको छ। त्यस्ता भूमहिनि सुकुम्बासीहरुलाई लालपूर्जा वतिरणका लाग िनगरपालकिासँग समन्वय गरेर पहलकदमी गरनिे उनले बताए। यस्तै वडा भत्रिका बस स्टेसनहरुमा सार्वजनकि शौचालय नर्मिाण गर्ने पन िउनले प्रतविद्धता जनाएका छन्।
उनले वडा भत्रि अनविार्य रुपमा स्वास्थ्य बीमा लागू गर्ने बताए तथा अती वपिन्न तथा वपिन्न परविारलाई नशिुल्क स्वास्थ्य बीमाको व्यवस्था गर्ने पन िउनले बताए। सचिाँईको उचति व्यवस्थापन, डुबान नहुने गरी नकिास, कच्ची सडकमा कालोपत्रे, बाटोको स्तरोन्नती, सबै वडाबासीमा शक्षिा, स्वास्थ्यको पहुँच, कृषलिगायतलाई आफुले प्राथमकितामा राखेको उनले बताए।
उनले जनताको सेवकको रुपमा सेवा गर्नका लाग िआफु चुनावी मैदानमा उत्रएिको भन्दै अहलिेका प्रतविद्धता पुरा गर्ने बताए। मतदाताहरु पन िसत्ता गठबन्धन दलहरु प्रत िसकारात्मक रहेका छन्। पालकिासँगै कालकिा ७ मा गठबन्धनको जति हुने वडाध्यक्ष पदका उम्मेदवार मुक्तानले वश्विास व्यक्त गरे। ॅमतदाताहरु सकारात्मक हुनुहुन्छ। गठबन्धनले जत्निेमा वश्विस्त छु।’ उनले आफुहरुले मतदाताको मन जतिरिहेको दाबी गरे।
उनले गठबन्धनका उम्मेदवारहरु अत्याधकि मतका साथ वजियी गराउन वडाबासीलाई आग्रह समेत गरे। कालकिामा सत्ता गठबन्धनले मेयरमा कांग्रेसका शविराम केसीलाई उठाएको छ। यस्तै उपमेयरमा नेकपा माओवादी केन्द्रबाट सबतिा लामा उम्मेदवार छन्।ि
वडा नम्बर ७ को अध्यक्षमा कांग्रेसबाट कमलराज मुक्तान, महलिा सदस्यमा नेकपा एकीकृत समाजवादीकी फुलमाया कुमाल, दलति महलिा सदस्यमा माओवादी केन्द्रकी बष्णिुमाया परयिार तथा खुला सदस्यमा कांग्रेसका पुस्कल बस्नेत र माओवादी केन्द्रका खड्कबहादुर वकि रहेका छन्।






