सुर्खेत-२०८१ साउन १४
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १३करेखोला बस्ने खम्म बुढाको घर वर्षातको कारण भत्किदा २ छोरीहरु च्यापिएका थिए।तत्काल गाउँलेहरुले प्रहरीलाई जानकारी गराएपछि १४ वर्षिय शुसिला वुढा र उनका १५ वर्षिय दिदिलाई तत्काल घट्ना स्थलपुगी उद्वार पश्चात सुर्खेत प्रहरीले उपचारको लागि कर्णाली पर्देश अस्पताल सुर्खेत पुर्याई उपचार भई रहेको सुर्खेत प्रहरिले जानकारी दिएको छ।हाल दिदि वहिनि खतरा मुक्त छन।






