
आवरउदयपुर,जेठ २५ । डा गोविन्द केसीले सात बुँदे माग राख्दै फेरि अनसन बस्ने चेतावनी दिएका छन् ।
उनले विभिन्न ७ बुँदे माग राख्दै पूरा नभए फेरि अनसन बस्ने चेतावनी दिएका छन् । उनले दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिने सर्वोच्चको आदेशमा पनि आपत्ति जनाएका छन् ।
डा केसीले आफूहरुले सशस्त्र द्वन्द्वकालीन मुद्दाका पीडितहरुलाई न्याय दिन निरन्तर माग गर्दै आए पनि सरकारले कुनै कदम नचालेको बताएका छन् ।